२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषध खैरो हेरोइनसहित महोत्तरीबाट दुई जना पक्राउ

अ+ अ-

काठमाडौँ । महोत्तरीको बर्दिबासबाट प्रहरीले ३५.०४ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको चेकपोस्टमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७००२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा डडेल्धुराको साविक रूपाल गा.वि.स.७ हाल भागेश्वर गाउँपालिका-१ बस्ने २६ वर्षीय पदम ठकुराठी र रौतहटको चन्द्रपुर नगरपालिका–४ गैरीगाउँ बस्ने १७ वर्षीया सुप्रिया राना मगर रहेका छन्।

प्रहरीका अनुसार बस चेकजाँचका क्रममा पदम ठकुराठीको साथबाट लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला परेको थियो। परीक्षण तथा तौल गर्दा उक्त पदार्थ ३५.०४ ग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave a Reply