२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घाइते जेन जेड अभियन्ता अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो

अ+ अ-

काठमाडौँ । प्रहरीको कुटपिट तथा धरपकडमा परेर घाइते भएका जेन जेड अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

प्रहरीको कुटपिटका क्रममा माजिदको टाउको र अनुहारमा बुटले प्रहार गरिएका कारण उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट पुगेको जेन जेड  अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत् बताएकी छिन् ।

यसअघि माजिदलाई कीर्तिपुर अस्पताल लगिएको थियो । कीर्तिपुर अस्पतालमा भिडियो एक्स रे र अन्य स्वास्थ्य परीक्षण गरेपछि उनलाई थप उपचारका लागि शिक्षण अस्पताल लागिएको हो । 

 शनिवार दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेन जेड अभियान्ताहरु माजिद अन्सारी, मोनिका निरौला, रीया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कुटपिट तथा धरपकड गरेको थियो ।  

Leave a Reply