३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन-सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्सानीको एकीकृत तथ्यांक

अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्ला वर्षहरूका प्राकृतिक विपद्हरूको प्रकृति, आवृत्ति र तीव्रतालाई हेर्ने हो भने अधिकांश विपद्हरूको मूल मुख्य कारक जलवायु परिवर्तन देखिन्छ । 

पर्वतीय भूगोल र वातावरणीय संवेदनशीलताका कारण नेपाल विश्वकै सबैभन्दा बढी जलवायु जोखिममा रहेको मुलुक हो । मनसुनको नियमित लय बिग्रनु, कतै सुख्खा त कतै अतिवृष्टि हुनु, तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा तिब्र गतिमा हिउँ पग्लनु, तराईमा तातो हावाको लहर र कडा सुक्खा हुने देखिनुलाई अब सामान्य प्राकृतिक मौसमका मात्रै बुझिनु हुँदैन ।

यी त जलवायु परिवर्तनका प्रत्यक्ष र भयावह रूप हुन् । आगामी वर्षहरूमा यस्ता दृश्यहरू अझै बढ्दै जानेछन् । समस्या अझै भयावह देखिनेछ । किनकि पृथ्वीको तापक्रम बढ्ने क्रम जारी छ । 

यही वर्ष नेपालको राजधानी काठमाडौँ लगायत तराईका जिल्लाहरूमा बढेको तापक्रम र वर्षाको प्रवृत्ति विश्लेषण गर्ने हो भने जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको दृश्य स्पष्ट हुन्छ ।

0 Comments