३१ असार २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । नेपालको महिला यु-१९ टोली एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो । नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २-२ विकेट लिए । अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १-१ विकेट बाँडे ।

जवाफी ब्याटिङमा नेपालले ११.२ ओभरमा १ विकेट मात्रै गुमाएर लक्ष्य भेट्यो । नेपालकी ओपनर साना प्रवीण १६ बलमा १८ रन बनाएर आउट भइन् । सावित्री धामीले ३२ बलमा ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा १८ रन बनाएर अविजित रहे ।

नेपालले समूह चरणमा यसअघि सिंगापुर र हङकङलाई पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले यूएईसित प्रतिस्पर्धा गर्नेछ ।

0 Comments