काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका प्रहरी कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल प्रहरी जनपदतर्फ समूहतर्फका हवल्दार १५७ जना हवल्दारलाइ बढुवाका लागि सिफारिस गरेको हो ।















