५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमाथि कुटपिटको आरोपमा पर्साका वडाध्यक्ष पक्राउ

अ+ अ-

काठमाडौँ । पर्साको कालिकामाई गाउँपालिका-३ का वडाध्यक्ष सञ्जय पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले मंगलबार वडाध्यक्ष पटेललाई उनकै गाउँ हरिहरपुर बिर्ताबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले गाउँपालिकाको कार्यालयभित्र कर्मचारीमाथि भएको कुटपिट घटनासम्बन्धी अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लका अनुसार पक्राउ परेका पटेललाई आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने तयारी गरिएको छ।

गत असार २३ गते कालिकामाई गाउँपालिकाको कार्यपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको थियो।

उक्त घटनापछि गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै विरोध जनाउँदै आएका थिए।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत जारी रहेको जनाएको छ।

0 Comments