७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान शासनमा पञ्चायतकालभन्दा बढी दमन देखिएको ओलीको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा राज्यको दमनात्मक प्रवृत्ति पञ्चायतकालको भन्दा पनि कठोर बनेको आरोप लगाएका छन्।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अहिलेको शासनशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै लोकतान्त्रिक व्यवस्थासँग मेल नखाने व्यवहार भइरहेको टिप्पणी गरे।

उनले आफू पक्राउ परेका बेला राज्य संयन्त्रले अनावश्यक बल प्रयोग गरेको आरोप लगाउँदै त्यसक्रममा विरोधमा उत्रिएका आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि पनि दमन गरिएको बताए।

ओलीले प्रहरीको भूमिकामाथि समेत प्रश्न उठाउँदै पछिल्ला घटनाक्रममा सुरक्षा निकाय सरकारको निर्देशनअनुसार दमनात्मक गतिविधिमा संलग्न भएको आरोप लगाए। विगतमा प्रहरीमाथि आक्रमण गर्नेहरूकै प्रभावमा अहिले प्रहरी परिचालित भएको उनको दाबी थियो।

सरकारले आफ्नो कार्यशैलीमा सुधार नगरे दमनको विरोधमा नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे।

0 Comments