१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

अ+ अ-

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक राजीनामा बुझाएका छन्।

अस्पताल स्रोतका अनुसार कार्यरत चिकित्सकहरूले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा पेस गरेका हुन्।

गत साउन ८ गते अस्पताल परिसरमै कार्यरत चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको तथा अन्य स्वास्थ्यकर्मीमाथि समेत आक्रमण र अस्पतालमा तोडफोड भएको घटनापछि चिकित्सकहरू आन्दोलित हुँदै आएका छन्।

उक्त घटनामा घाइते भएका डा. रामको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ।

घटनापछि चिकित्सकहरूले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवा बन्द गरेर आन्दोलन जारी राखेका छन्। सुरक्षा अवस्था सुधार र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले पछिल्लो कदमका रूपमा सामूहिक राजीनामा दिएका हुन्।

0 Comments