१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकिङ कसुरका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ

अ+ अ-

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरी सम्बन्धित प्रहरी कार्यालयमा बुझाएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार कैलाली जिल्ला गौरीगंगा नगरपालिका-१ चौमाला स्थायी ठेगाना भई हाल गोदावरी नगरपालिका-८ स्याउले बस्ने साइलु साउदकी छोरी निर्मला साउदलाई नियन्त्रणमा लिइएको हो ।

निर्मला साउद राहदानी नम्बर पीए ११९०९४६ प्रयोग गरी कतार एयरवेजको उडान नम्बर क्यूआर ६५० मार्फत २०८३ साल साउन ११ गते दुबईबाट नेपाल आउने क्रममा अध्यागमन कार्यालयको विद्युतीय प्रणालीमा कालोसूचीमा रहेको देखिएको थियो ।

सोही क्रममा विमानस्थल सुरक्षा कार्यालयले उनलाई सक्कल राहदानीसहित जिम्मा लिई नियन्त्रणमा राखेको र आवश्यक कारबाहीका लागि २०८३ साल साउन १२ गते इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली पठाएको जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवाल का अनुसार फरार प्रतिवादीको पहिचान भएपछि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको हो ।

प्रहरी उपरीक्षक सिलवालको सम्पर्क नम्बर ९८५१२९३२४५ रहेको कार्यालयले जनाएको छ ।

0 Comments