१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन झापाको आग्रह

अ+ अ-

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा संघसंस्थालाई आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलद्वारा जारी विज्ञप्तिमा जिल्लाको सद्भाव र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने कुनै गतिविधि नगर्न र समाजिक सञ्जाल मार्फत यस्ता गतिविधिलाई नफैलाउन आग्रह गरिएको छ ।

आधिकारिक निकायबाट पुष्टि भएका सूचनामा मात्र विश्वास गर्न र सामाजिक एकता कायम राख्न पनि प्रशासनले विज्ञप्तिमा अपिल गरेको छ ।

यसअघि प्रशासनले विभिन्न धार्मिक संघसंस्था, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकायका प्रमुख तथा सामाजिक अगुवाको सहभागितामा सद्भाव बैठकसमेत आयोजना गरेको थियो ।

0 Comments