१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सद्भावका विषयमा कोशी र मधेसका रास्वपा सांसदसँग छलफलमा सभापति लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशबाट निर्वाचित आफ्ना पार्टीका सांसदहरूसँग समसामयिक परिस्थितिबारे छलफल गरिरहेका छन्।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा आयोजित छलफलमा पछिल्ला घटनाक्रम र सामाजिक सद्भाव संरक्षणका विषयमा विचार आदान-प्रदान भइरहेको जनाइएको छ।

यसअघि बिहीबार दिउँसो मधेस प्रदेशबाट निर्वाचित रास्वपाका सांसदहरूले संसद् भवनमा सभापति लामिछानेलाई भेटेका थिए। त्यसको निरन्तरताका रूपमा संसदीय दलको कार्यालयमा थप छलफल भइरहेको हो।

सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार बैठकको मुख्य केन्द्रबिन्दु मुलुकमा सामाजिक सद्भाव कायम राख्ने विषय रहेको थियो। छलफलमा समसामयिक अवस्थालाई दृष्टिगत गर्दै पार्टीको धारणा र आगामी भूमिकाबारे पनि विचार विमर्श गरिने जनाइएको छ।

0 Comments