काठमाडौँ । लोक सेवा आयोगले कानुन अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०७/०८२-८३ (खुला), प्रशासन सेवा, कानुन समूह, ६ तह, कानुन अधिकृत पदको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०८/०८२/८३ (आ.ज.), विविध सेवा, कम्प्युटर इन्जिनियरिङ समूह, ६ तह, सूचना प्रविधि अधिकृत पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, सामाजिक सुरक्षा कोषको विज्ञापन नं. ०६/०८२-८३ (मधेशी), प्रशासन सेवा, वित्त समूह, लगानी उपसमूह, ६ तह, वित्त अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :







