१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२४ घण्टामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु, ९८ जना घाइते

अ+ अ-

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार देशभर भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्।

काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा ९८ जना घाइते भएको जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको १९ साउन २०८३ गतेको २४ घण्टे विवरण अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा काठमाडौं उपत्यकामा भने उक्त अवधिमा सवारी दुर्घटनाबाट मृत्यु भएको विवरण छैन।

घाइतेको संख्या भने मधेश प्रदेशमा सबैभन्दा बढी रहेको छ। नेपाल प्रहरीका अनुसार मधेश प्रदेशमा २८ जना घाइते भएका छन्। त्यसपछि लुम्बिनी प्रदेशमा २२, काठमाडौं उपत्यकामा २१, कोशी प्रदेशमा १२, बागमती प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा ९ जना घाइते भएका छन्। गण्डकी प्रदेशमा भने उक्त अवधिमा सवारी दुर्घटनाबाट कुनै मानवीय क्षति भएको विवरण छैन।

प्रदेशगत विवरणका आधारमा पछिल्लो २४ घण्टामा कुल तीन जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्।

0 Comments