काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्।
प्रशासन विशेष स्रोतका अनुशार गोपनीयता भंगको सन्दर्भमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
उनलाई पक्राउ गर्नुको कारण र थप विवरण भने खुल्न बाँकी छ।