२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबस्टेशन मर्मतका लागि भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् अवरुद्ध हुने

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पाटन सबस्टेशनको ६६ केभी बसबारमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने भएकाले भदौ २९ गते बिहान ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने जनाएको छ।

प्राधिकरणका अनुसार मर्मत कार्यका लागि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरिनेछ। उक्त सबस्टेशनमा निर्भर ललितपुरका अधिकांश क्षेत्रमा सटडाउनको प्रत्यक्ष प्रभाव पर्ने जनाइएको छ।

प्राधिकरणकी इन्जिनियर मञ्जु कोइरालाका अनुसार निर्धारित समयभित्र मर्मतसम्भार सम्पन्न गर्ने गरी काम अघि बढाइनेछ। यद्यपि प्राविधिक कार्य अपेक्षित समयभन्दा चाँडै सकिएमा विद्युत् आपूर्ति त्यसअघि नै पुनः सञ्चालन गरिनेछ।

विद्युत् सेवा अवरुद्ध हुने अवधिलाई ध्यानमा राखी सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।

0 Comments