३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भोट फिर्ता लैजानुस्’ भन्ने टिप्पणी ठट्टाका रूपमा गरिएको गृहमन्त्री गुरुङको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातासँगको संवादका क्रममा ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयलाई ठट्टाका रूपमा गरिएको टिप्पणी भएको स्पष्ट पारेका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूले उक्त भनाइबारे प्रश्न गरेपछि गृहमन्त्री गुरुङले आफूले गरेको टिप्पणीलाई अनावश्यक रूपमा ठूलो विषय बनाउन नहुने प्रतिक्रिया दिए। उनले पार्टीभित्रको छलफल र संवादका क्रममा भएको कुरालाई पनि त्यही सन्दर्भमा बुझ्नुपर्ने बताएका छन्।

गोर्खा–१ का स्थानीयसँग गृहमन्त्री गुरुङको संवादका क्रममा ‘भोट लिएर जानु भए हुन्छ’ भन्ने अभिव्यक्ति दिएको विषय सामाजिक सञ्जालमा चर्चामा आएको थियो। त्यसपछि उनको उक्त भनाइबारे विभिन्न प्रतिक्रिया सार्वजनिक भएका थिए।

गुरुङले सरकार गठन भएको चार महिना मात्रै भएको र बजेट कार्यान्वयनसमेत केही दिनअघि मात्र सुरु भएको भन्दै तत्कालै ठूलो परिवर्तनको अपेक्षा नगर्न आग्रह गरेका छन्।

उनले चार महिनाको अवधिमै सबै क्षेत्रमा आमूल परिवर्तन गर्न नसकिने आशय व्यक्त गर्दै सरकारलाई काम गर्न समय दिनुपर्ने बताएका छन्।

0 Comments