काठमाडौँ । लोक सेवा आयोगले प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचनामार्फत प्रधान सहायक पदको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंकको विज्ञापन नं. ११/२०८२ (आ.प्र.), प्रशासन सेवा, सहायक प्रथम श्रेणी, प्रधान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :






