काठमाडौँ । झापाको मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई ललाईफकाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन् ।
उनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






