१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीले क्षतिग्रस्त विद्युत् संरचना पुन:स्थापनाको काम तीव्र

अ+ अ-

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुन:स्थापना गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले काम तीव्र बनाएको छ।

बाढीले विद्युत् संरचनामा उल्लेख्य क्षति पुर्‍याएपछि प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति र स्रोतसाधन परिचालन गरेको हो। प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्यसहित मर्मत तथा पुन:स्थापनालाई उच्च प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।

क्षतिग्रस्त संरचनाको मर्मत सम्पन्न नहुँदासम्म विद्युत् आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था पनि अपनाइएको छ। उपलब्ध स्रोतसाधन परिचालन गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा नियमित गर्ने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा तत्काल विद्युत् सेवा पुर्‍याउन सौर्य ऊर्जा प्रविधि प्रयोग गर्ने तयारी अघि बढाएको छ। मन्त्रालयले त्यसका लागि आवश्यक संयन्त्र परिचालन गरेको जनाएको छ।

0 Comments