१२ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिब्बततर्फ पानीको बहाव पुनः बढेको सूचना, तत्काल सतर्क रहन नेपाल प्रहरीको आग्रह

तिब्बततर्फ पानीको बहाव पुनः बढेको जानकारी प्राप्त भएको भन्दै नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

अ+ अ-

काठमाडौँ । तिब्बततर्फ पानीको बहाव पुनः बढेको जानकारी प्राप्त भएपछि नेपाल प्रहरीले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।

नेपाल प्रहरीले जारी गरेको सूचनामा तिब्बततर्फ पानीको बहाव पुनः बढेको जानकारी प्राप्त भएको उल्लेख छ।

प्रहरीले उक्त जानकारीपछि उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।

त्यस्तै, सर्वसाधारणलाई पनि सतर्क रहन, सुरक्षित स्थानतर्फ जान तथा जोखिमसम्बन्धी जानकारी गराउन नेपाल प्रहरीले अनुरोध गरेको छ।

0 Comments