२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्यासलमा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु, दुई प्रतिवेदनमाथि छलफल हुँदै

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको पार्टी पुनर्गठनका लागि गठित कार्यदलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पार्टी पुनर्गठनका लागि विभिन्न प्रदेशमा सञ्चालन गरिएको समीक्षा तथा सुझाव संकलनबाट प्राप्त निष्कर्ष समेटिएका प्रतिवेदनमाथि छलफल भइरहेको छ।

कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले छुट्टाछुट्टै तयार पारेका प्रतिवेदन बैठकमा प्रस्तुत गरी छलफल गरिने बताइएको छ।

पार्टीले गत २१ फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेपछि संगठनको अवस्था, निर्वाचन परिणाम र आगामी कार्यदिशाबारे प्रदेशस्तरमा समीक्षा तथा सुझाव संकलन कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त अभियानबाट प्राप्त सुझावका आधारमा तयार पारिएका प्रतिवेदनमाथि कार्यदलले छलफल गरी पार्टी पुनर्गठनका लागि आवश्यक सुझाव तथा आगामी कार्यदिशा तय गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।

0 Comments