२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्कीमा डिजेलको मूल्य १०० लिराभन्दा माथि, दुई दिनमै दोस्रो वृद्धि

अ+ अ-

टर्की । टर्कीमा डिजेलको मूल्य बिहीबार प्रतिलिटर थप ४.६८ टर्किस लिरा बढेपछि पहिलो पटक १०० लिराभन्दा माथि पुगेको छ । दुई दिनभित्रै डिजेलको मूल्यमा भएको यो दोस्रो ठूलो वृद्धि हो । 

इन्धन विक्रेता कम्पनी पेट्रोल अफिसीकाअनुसार मंगलवार पनि डिजेलको मूल्य प्रतिलिटर करिब ६.५ लिराले बढेको थियो । लगातार दुईपटकको वृद्धिपछि इस्तानबुलमा डिजेलको मूल्य प्रतिलिटर करिव १००.३ लिरा पुगेको छ भने अंकारा र इज्मिरमा १०१ लिराभन्दा बढी पुगेको छ । 

केही प्रान्तमा मूल्य १०२ लिराभन्दा पनि माथि पुगेको राष्ट्रव्यापी पम्प मूल्य विवरणले देखाएको छ । विश्व बजारमा कच्चा तेलको मूल्य उच्च रहनु, मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव तथा क्षेत्रीय ऊर्जा आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताबीच टर्कीमा इन्धनको मूल्य बढेको हो । पछिल्लो मूल्यवृद्धिअघि नै देशभरका इन्धन स्टेशनहरूले मूल्य प्रदर्शन गर्ने डिजिटल बोर्डहरूमा तीन अंकको मूल्य देखाउन सुरु गरेका थिए । 

टर्कीमा पछिल्लो एक वर्षमा डिजेलको मूल्य निकै बढेको छ। सन् २०२५ को सेप्टेम्बरमा प्रतिलिटर करिब ५४ लिरा रहेको डिजेलको मूल्य अहिले ८५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैबीच, टर्कीका अर्थ तथा वित्तमन्त्री मेहमेत सिम्सेकले सरकारले विश्व बजारमा बढिरहेको तेलको मूल्यको प्रभाव कम गर्न ‘स्लाइडिङ–स्केल’ इन्धन करमार्फत प्राप्त हुने अतिरिक्त कर राजश्व अस्थायी रूपमा त्यागेको बताएका छन् ।बुधबार टेलिभिजन अन्तर्वार्तामा सिम्सेकले युरोपका धेरै देशमा डिजेलको मूल्य प्रतिलिटर १५० लिराभन्दा माथि पुगेको अवस्थामा टर्कीमा करिव १०० लिराको आसपास राख्न सरकारले ठूलो मात्रामा कर राजस्व त्यागेको बताएका थिए । 

कृषि र यातायात क्षेत्र डिजेलमा अत्यधिक निर्भर रहेकाले यसको मूल्यलाई अस्थायी रूपमा नियन्त्रणमा राख्नु महत्त्वपूर्ण रहेको सिम्सेकले बताए । उनकाअनुसार यी क्षेत्रको लागतले देशको मुद्रास्फीतिमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । 

0 Comments