८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट सुनजस्तो धातुसहित दुईजना पक्राउ

अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित दुईजना पक्राउ परेका छन्।

कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बारा पचरौता नगरपालिका–१ पिपरपाटीका अन्दाजी ३३ वर्षीय अनिस अन्सारीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका ७९।६ ग्राम गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै,कतारको दोहा हुँदै काठमाडौँ आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइ जाँच गर्दा भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको

0 Comments