८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभामा ‘नि:शुल्क कानूनी सहायता विधेयक’ पेश

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा ‘नि:शुल्क कानूनी सहायतासम्बन्धी विधेयक, २०८३’ पेश भएको छ ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेश गरेकी हुन् । नागरिकको न्यायमा समान पहुँच सुनिश्चित गर्ने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले उक्त विधेयक संसद्मा पेश गरिएको हो ।

बैठकमा मन्त्री गौतमले विधेयक प्रस्तुत गर्नका लागि अनुमति माग्ने प्रस्तावसमेत पेश गरेकी थिइन् । सदनले उक्त प्रस्तावलाई सर्वसम्मत स्वीकृति प्रदान गरेपछि विधेयक अघि बढाउने प्रक्रिया सुरु भएको हो । सरकारले पछिल्लो समय न्यायपालिकालाई जनमुखी बनाउन र कानूनी सहायताको दायरा फराकिलो बनाउन विभिन्न नीतिगत कदमहरू चालिरहेको छ ।

प्रस्तुत विधेयकमा आर्थिक वा सामाजिक रूपले पछाडि परेका, असहाय, र गरिब नागरिकहरूलाई राज्यका तर्फबाट नि:शुल्क कानूनी परामर्श तथा प्रतिरक्षा सेवा उपलब्ध गराउने व्यवस्था समेटिएको मन्त्री गौतमले बताईन् । विधेयकले कानूनी सहायताको हकलाई मौलिक अधिकारका रूपमा संस्थागत गर्न थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

0 Comments