काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव वा सो सरह पदका लागि उम्मेदवार सिफारिस गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले विज्ञापन नम्बर १६६७९-१६६८३-०८२-८३ अन्तर्गतका खुला तथा समावेशी समूहको सिफारिस र एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना जारी गरेको हो।
हेर्नुहोस् सूची :






