९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

अ अ+ अ-

चीन । चीनले बिहीवार उत्तरपश्चिमी चीनको सान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लन्च सेन्टरबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइटहरूको समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

 बेइजिङ समयअनुसार४:४६ बजे प्रक्षेपण गरिएको ‘याओगान–४० ०४’ समूहका उपग्रहहरूले आफ्नो पूर्व निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । चीनको अन्तरिक्ष अन्वेषणका लागि यो एक महत्त्वपूर्ण कदम मानिएको छ । 

संशोधित ‘लङ मार्च–६’ क्यारियर रकेटको सहायताले ती उपग्रहहरूलाई अन्तरिक्षमा पठाइएको हो । चिनियाँ अन्तरिक्ष निकायकाअनुसार यी उपग्रहहरूको मुख्य उद्देश्य इलेक्ट्रोम्याग्नेटिक वातावरणको पहिचान र सोसँग सम्बन्धित प्राविधिक परीक्षणहरू सञ्चालन गर्नु रहेको छ । यो प्रक्षेपण ‘लङ मार्च’ क्यारियर रकेट श्रृंखलाको ६७० औं मिसन हो ।

 यसले चीनको अन्तरिक्ष प्रविधिमा हासिल गरिरहेको निरन्तर प्रगतिलाई पुनः एकपटक पुष्टि गरेको छ । केही वर्षयता चीनले पृथ्वीको अवलोकन तथा वातावरण अनुसन्धानका लागि दर्जनौं रिमोट सेन्सिङ स्याटेलाइटहरू प्रक्षेपण गरिसकेको छ । 

विशेषज्ञहरूकाअनुसार याओगान श्रृंखलाका यी उपग्रहहरूले वातावरणीय तथ्याङ्क संकलनमा सघाउ पुर्‍याउनेछन्, जसले भविष्यमा वैज्ञानिक अनुसन्धान र प्राविधिक विकासमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रक्षेपणका क्रममा सबै प्राविधिक प्रक्रियाहरू सामान्य रूपमा सम्पन्न भएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

0 Comments