९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिटो बजेट ल्याउन प्रदेश सरकारलाई सर्वदलीय बैठकको आग्रह

अ अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै छिटो काम गर्न सरकारलाई आग्रह गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले बजेट निर्माणलाई तीव्रता दिन र बजेटबारे विगतमा उठ्दै आएका प्रश्नलाई सम्बोधन गर्ने गरी काम गर्नसमेत आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी, प्रदेशसभा संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा भएको बैठकमा विगतमा सबै दलहरूको सहमतिमा बजेट निर्माणसम्बन्धी बनाइएका मापदण्ड पालना र टुक्रे तथा छरिएका योजनालाई निरुत्साहित गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा प्रदेशको आवश्यकता र प्राथमिकताका आधारमा बजेट तथा योजना निर्माण गर्ने, प्रदेशसभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत रणनीतिक महत्व र आवश्यकतामा आधारित हुनुपर्नेमा जोड दिइएको थियो । 

प्रदेशको समग्र विकासमा प्रभाव पार्ने रूपान्तरणकारी ठूला तथा प्राथमिकता प्राप्त योजनालाई बजेटमा समेट्ने र टुक्रे योजनाका नाममा हुने बेथिति रोक्ने सबै दल सहमत भएका छन् । 

0 Comments