१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीयूको १५३औँ महासभामा जानुअघि सभामुख अर्यालले भेटे राष्ट्रपति पौडेललाई 

अ अ+ अ-

काठमाडौँ । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा सभामुख अर्यालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू जान लागेकोबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

सभामुख अर्याल आईपीयूको महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्ने कार्यक्रम छ। अन्तर व्यवस्थापिका संघ विश्वका राष्ट्रिय संसद्हरूको अन्तर्राष्ट्रिय संगठन हो। 

यसको महासभामा सदस्य राष्ट्रका संसद्का प्रतिनिधिहरू सहभागी भई संसदीय सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने गर्छन्।

0 Comments