१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाको ऐतिहासिक सेन्ट सिमियन तीर्थस्थल १४ वर्षपछि पर्यटकका लागि खुला

अ अ+ अ-

सिरिया । सिरियाको उत्तरी सहर अलेप्पोस्थित पाँचौँ शताब्दीको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल सेन्ट सिमियन कम्प्लेक्स १४ वर्षको लामो बन्दपछि पर्यटकका लागि पुनः सञ्चालनमा आएको छ । 

युद्ध र प्राकृतिक प्रकोपका कारण थलिएको यो पुरातात्त्विक सम्पदाको पहिलो चरणको पुनर्स्थापना कार्य पूरा भएसँगै सेप्टेम्बरको अन्त्यदेखि पर्यटकका लागि ढोका खुला गरिएको हो । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश एन्सिन्ट भिलेज अफ नर्दन सिरियाको एक महत्त्वपूर्ण अंगका रूपमा रहेको सेन्ट सिमियन, प्रारम्भिक क्रिस्चियन अनुयायीहरूका लागि लामो समयदेखि श्रद्धाको केन्द्र रहँदै आएको छ ।

 पाँचौँ शताब्दीमा निर्मित यो स्थलमा क्रिस्चियन तपस्वी सेन्ट सिमियन द स्टाइलाइटले एउटा खम्बामाथि बसेर साधना गरेको विश्वास गरिन्छ ।

सिरियाको दशक लामो द्वन्द्वका कारण यो क्षेत्र लामो समय सर्वसाधारणका लागि बन्द रह्यो । यस अवधिमा स्थलले ठूलो क्षति व्यहोर्नुपर्‍यो । सन् २०१६ मा भएको हवाई आक्रमणका कारण सेन्ट सिमियनको मुख्य खम्बा र चर्चका केही भाग भत्किएका थिए । त्यसपछिको सन् २०२३ को विनाशकारी भूकम्पले कमजोर अवस्थामा रहेका संरचनाहरूलाई थप क्षति पुर्‍याएको थियो ।

0 Comments