१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको छ।

 विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डल अमेरिका गएको हो।

असोज १९ र २० गते हुने भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, वित्तीय कारबाही कार्यदलको निगरानी सूचीबाट नेपालको बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने कार्यक्रम छ।

अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्नेछन्। निजी क्षेत्रका अग्रणी लगानीकर्ताहरूसँग पनि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

छलफलमा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् प्रतिरोधी विकासका लागि थप सहायता परिचालन गर्ने विषय समेटिनेछ। यसबारे विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिहरूसँग कुराकानी हुनेछ।

सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार तथा निजी क्षेत्रको लगानी बढाउँदै मुलुकभित्र रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने पहल भ्रमणको मुख्य उद्देश्य रहेको छ।

0 Comments