काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२००६-१२००८/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सब–इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :


यस्तै, आयोगले काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०१०/०८२-८३ (पि.क्षे.), इञ्जि. सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, इलेक्ट्रिकल टेक्निसियन पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२०११-१२०१२/०८२-८३ (खुला तथा समावेशी), इञ्जि. सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :




