काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।
बैठकमा सरकारका नियमित कामकारबाही तथा प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ।