२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतका पाँच पालिका संकटग्रस्त क्षेत्र घोषणा

अ अ+ अ-

पर्वत । सरकारले बाढीपहिरोबाट प्रभावित पर्वतका पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

राजपत्रमा बिहीबार प्रकाशन भएको सूचनाअनुसार तीन महिनाका लागि जलजला गाउँपालिकालाई पूर्ण रूपमा विपद् संकटग्रस्त  क्षेत्र घोषणा गरिएको छ ।

यसैगरी, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११ लाई संकटग्रस्त  क्षेत्र तोकिएको छ । विहादी गाउँपालिकाको वडा नं ६ शालिग्राम, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ लाई विपद् संकटग्रस्त  क्षेत्र घोषणा गरेको हो । 

यही असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी र अतिभारी वर्षाका कारण बाढी तथा पहिरोबाट यी क्षेत्र अति प्रभावित भएका हुन्  । यी क्षेत्रमा संकट व्यवस्थापन, राहत वितरण, पुन:स्थापना र पुनर्निर्माणलाई  प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने व्यवस्था राजपत्रमा गरिएको छ । बाढीबाट ३०० घरपरिवार पूर्ण रूपमा विस्थापित बनेका छन् । 

निजी घरबाहेक विद्यालय, कृषि फार्म, स्वास्थ्य चौकी, मन्दिर र वडा कार्यालय पनि जोखिममा परेका छन् । यसैगरी कृषि, पशुपालन, सिँचाइ, खानेपानी, सडकलगायत क्षेत्रमा व्यापक क्षति भएको छ । 

यसैगरी, बागलुङका निसिखोला, बडिगाड, तमानखोला र ताराखोला गाउँपालिका, नवरपरासीको सुस्ता गाउँपालिका, गोरखाको शहिल लखन गाउँपालिका वडा नं ३ र ४, मनाङका चामे, नाँसो र मनाङ डिस्याङ गाउँपालिका तथा म्याग्दीका छ वटै गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

0 Comments