२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

अ अ+ अ-

गुल्मी । पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक खण्ड अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा गए रति खसेको पहिरोका कारण उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध बनेपछि अहिले प्रहरी चौकी पूर्ति घाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सडक अवरुद्ध बनेपछि चाडबाडको समयमा उक्त क्षेत्रबाट बागलुङ, पोखरा, पाल्पा तथा बुटवल जाने यात्रु र सवारीसाधन बीचबाटोमा रोकिएका छन् । पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउनका लागि सडक निर्माण कम्पनी र स्थानीय गाउँपालिकासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

0 Comments