२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्य फिलिपिन्सको कानलाओन ज्वालामुखी विस्फोट, ६ किलोमिटरसम्म फैलियो खरानीको मुस्लो

अ अ+ अ-

काठमाडौँ । मध्य फिलिपिन्सको नेग्रोस टापुमा अवस्थित माउन्ट कानलाओन ज्वालामुखी शनिवार मध्याह्न शक्तिशाली रूपमा विस्फोट भएको छ । फिलिपिन्सको भूगर्भ तथा भूकम्प मापन निकायका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ बजेर ४६ मिनेटमा उक्त मध्यम प्रकृतिको विस्फोट भएको हो, जुन करिव दुई मिनेटसम्म जारी रहेको थियो । 

विस्फोटका क्रममा ज्वालामुखीको मुख (क्रेटार) बाट ५ देखि ६ किलोमिटर माथिसम्म बाक्लो धुवाँ, ग्यास र खरानीको विशाल मुस्लो आकाशमा फैलिएको थियो । 

भूगर्भविद्हरूकाअनुसार हावाको बहावका कारण उक्त खरानी उत्तर तथा उत्तर–पूर्वी दिशातर्फ तिब्र गतिमा सरिरहेको छ, जसले गर्दा ती क्षेत्रका मानवबस्तीहरूमा खरानी वर्षा (एशफल) हुने जोखिम उच्च बनेको छ । फिभोल्क्सले हाल कानलाओन पर्वतमा शसतर्कता तह २’ कायमै राखेको छ । 

कुल पाँच तहको मापन प्रणालीमा स्तर २ ले ज्वालामुखी भित्र मध्यम स्तरको अशान्ति रहेको र थप विस्फोट हुनसक्ने सम्भावनालाई जनाउँछ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै अधिकारीहरूले ज्वालामुखीको चार किलोमिटर वरपरको स्थायी जोखिम क्षेत्रभित्र नजान सर्वसाधारण तथा पर्यटकहरूलाई कडा आग्रह गरेका छन् ।

 प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएका कारण फिलिपिन्स प्राकृतिक रूपमै भूकम्प र ज्वालामुखीय गतिविधिका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । हालसम्मको विस्फोटबाट कुनै मानवीय वा ठूलो भौतिक क्षतिको विवरण प्राप्त नभए पनि स्थानीय प्रशासनले नागरिकहरूलाई मास्क प्रयोग गर्न र शतर्क रहन अपिल गरेको छ । 

0 Comments