१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगो लागेको सामान बोकेको ट्रक सहयोग माग्दै दमकल केन्द्र पुग्यो, केही मिनेटमै आगो नियन्त्रणमा

अ अ+ अ-

चीन । चीनको झानजियाङमा आगो लागेको सामान बोकेको एक ट्रक सिधै दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरूले केही मिनेटमै आगो नियन्त्रणमा लिएका छन् ।

ट्रकमा राखिएको सामानमा आगो लागेपछि चालकले तत्काल सहयोगका लागि ट्रक दमकल केन्द्रसम्म पुर्‍याएका थिए । ट्रक दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरू तुरुन्तै उद्धार तथा आगो नियन्त्रणमा खटिएका थिए । अग्निनियन्त्रकहरूको तिब्र प्रतिक्रियाका कारण केही मिनेटमै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ । 

घटनामा कुनै मानवीय क्षति नभएको र ठूलो भौतिक क्षतिसमेत हुन नपाएको बताइएको छ । चालकले समयमै दमकल केन्द्र पुगेर सहयोग मागेपछि सम्भावित ठूलो दुर्घटना टरेको हो । 

0 Comments