१७ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमरान, लोकेश र रसेलको सानदार ब्याटिङमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

एनपीएलमा विराटनगर किङ्सले तीन विकेट गुमाएर बनायो १७४ रन, जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रन आवश्यक।

अ अ+ अ-

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलवारको पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७४ रन बनाएको हो।

विराटनगरका लागि इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले महत्त्वपूर्ण योगदान दिए। इमरानले ५६ रन बनाउँदा लोकेशले ५० रन जोडे। आक्रामक ब्याटिङ गरेका रसेल ५२ रनमा अविजित रहे।

सुरुवाती पावरप्लेमा अपेक्षाकृत सुस्त प्रदर्शन गरेको विराटनगरले इमरान र लोकेशबीचको १०७ रनको साझेदारीसँगै इनिङ्स सम्हालेको थियो। अन्तिम ओभरहरूमा रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए।

अब जनकपुरले जितका लागि निर्धारित २० ओभरमा १७५ रन बनाउनुपर्नेछ। विराटनगर भने उक्त योगफल रक्षा गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

0 Comments