काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् ।
उनी काठमान्डु गोर्खाजविरुद्ध ९९ रनमा आउट भए। उनले ५१ बलमा ९९ रन मात्र बनाए। उनले ५१ बल खेल्दै ८ चौका र ८ छक्का प्रहार गरे ।





