काठमाडौँ । नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दैनिक पुरस्कार एक लाख जित्ने १५ जना विजेता उपभोक्ताहरूको विवरण सार्वजनिक गरिएको छ।
कारोबारका आधारमा छनोट भएका विजेताहरूको सूची आज प्रकाशित गरिएको हो।
विजेता उपभोक्ताहरूको विवरण कुपन नम्बर र कारोबार गरेको व्यवसाय सार्वजनिक गरिएको हो ।







