२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनको पिङटाङ पुल- ११० तले भवन बराबर अग्लो टावर

अ अ+ अ-

काठमाडौँ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित पिङटाङ पुल आधुनिक इन्जिनियरिङको नमुनाका रूपमा स्थापित भएको छ । चीनको कुइचोउ प्रान्तमा रहेको उक्त पुलले २ हजार १३५ मिटर लामो गहिरो खोँच पार गर्दै दुई क्षेत्रलाई जोडेको छ । 

पिङटाङ–लुओडियान एक्सप्रेसवेको महत्त्वपूर्ण संरचनाका रूपमा रहेको यो पुल केबलको सहायताले निर्माण गरिएको भायाडक्ट हो । पुलको बीचमा रहेको मुख्य टावर ३३२ मिटर अग्लो छ । यो करिव ११० तले भवन बराबरको उचाइ हो । 

सन् २०१९ मा सञ्चालनमा आएको यस पुलले त्यस क्षेत्रको यातायात सहज बनाउनुका साथै स्थानीय विकासमा समेत योगदान पुर्‍याएको छ । चीनको कुइचोउ प्रान्तलाई विश्वका पुलहरूको संग्रहालयका रूपमा समेत चिनिन्छ । दशकौँदेखि निर्माण गरिएका पुलहरूको ठूलो संख्या, विभिन्न संरचना र जटिल इन्जिनियरिङ प्रविधिका कारण यो क्षेत्र विश्वमै परिचित छ ।

 पिङटाङ पुल पनि त्यहाँका आधुनिक इन्जिनियरिङ उपलब्धिमध्ये एक मानिन्छ ।

0 Comments