२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन रणनीतिक सडक धमाधम कालोपत्रे हुँदै

अ अ+ अ-

काठमाडौँ । टोखा नगरपालिका र बुढानीलकण्ठ नगरपालिका जोड्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ रणनीतिक सडक निर्माणको अन्तिम चरणमा पुगेको छ । 

सडक डिभिजन काठमाडौं माताहतमा रहेका यो योजना २०७९ मंसिर १५ बाट निर्माण शुरु भएको थियो । काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा यो योजना अन्तर्गत सडक स्तरोन्नति थालिएको थियो । देशभरका निर्वाचन क्षेत्र रणनीतिक सडक २०७७ मा सुरुवात भए पनि यो सडक २०७९ बाट निर्माण थालिएको सडक डिभिजन काठमाडौँका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।

 निर्माण आयोजनामा, मुअब्जा, विद्युतीय पोल, खानेपानीको व्यवस्थापन र ढल निकासका समस्याका कारण  समय भन्दा ढिला भएको खतिवडाको भनाई छ । यो सडकले भद्रकाली स्कुल, लुडे खोला, पासीकोट, पहेले गणेश मन्दिर, विष्णुमती पुल, टोखा चण्डेश्वरी हुँदै सपनतीर्थसम्म सडक स्तरोन्नति गरिएको हो ।

कुल ५ किलोमिटर लम्बाई रहेको यो सडकले टोखा नगरपालिका वडा नम्बर २ र बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ४ र ६ का  स्थानीयहरूलाई आवागमनमा सहज बनाउने छ । यो सडकको कुल लागत १२ करोड ४२ लाख ९८ हजार रहेको छ । यो सडक योजना काठमाडौं निर्वाचन क्षेत्र सडक योजनाको अन्तिम सडक रहेको खतिवडाले बताए । 

0 Comments