२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमतिबिना भिडिओ सार्वजनिक गरेको उजुरीपछि युट्युबर छत्र बोगटी पक्राउ

अ अ+ अ-

काठमाडौँ । एक महिलाको अनुमतिबिना भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीपछि प्रहरीले युट्युबर छत्र बोगटीलाई पक्राउ गरेको छ ।

कालिकोट घर भई भक्तपुरमा बस्दै आएका बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए ।

४९ वर्षीया महिलाले आफ्नो सहमतिबिना भिडिओ खिचेर सार्वजनिक गर्दा वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बोगटीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

गोपनीयताको हक हननसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले बोगटीलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

0 Comments