२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विष्णु पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को जारी राष्ट्रिय भेलामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम तथा उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका छन् ।

भेलाको बन्दसत्रमा उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यबमोजिम तत्कालीन एमाले नेतृत्वमा सरकार रहँदा अघि बढाइएका विकास निर्माण, पूर्वाधार विकास, आर्थिक सुधार, सामाजिक सुरक्षा तथा जनजीविकासँग सम्बन्धित काम र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गरेका हुन् ।

उनले सरकारको नेतृत्व गर्दा लिइएका नीतिगत निर्णय, कार्यान्वयन गरिएका कार्यक्रम तथा विभिन्न क्षेत्रमा हासिल भएका उपलब्धिलाई पार्टीका नेता तथा कार्यकर्तामाझ राखेका थिए । सरकारमा रहँदा पार्टीले अघि सारेका प्राथमिकता र तिनको कार्यान्वयनको अवस्थाबारे पनि उनले जानकारी गराएका थिए ।

तीन हजार ४१४ अगुवा नेता कार्यकर्ता सहभागी भेलामा पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुदृढीकरण,  स्थानीय निर्वाचनको तयारी, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको  भेलाको बन्द सत्र बाँकी कामका लागि बिहीबार बिहान ८:०० बजे पुनः सुरु हुने एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

0 Comments