११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी निरीक्षकमा बढुवा भएका महरलाई दर्ज्यानी चिह्न प्रदान 

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट प्रहरी निरीक्षकमा बढुवा भएका हरिराम महरलाई प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

अ अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हरिराम महरलाई शुक्रबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित समारोहमा कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले महरलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृह मन्त्रालयको मंसिर ९ गतेको सचिवस्तरीय निर्णयअनुसार महर जनपद प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका हुन् । उनको बढुवा मंसिर ११ गतेदेखि लागू भएको छ ।

समारोहमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियासहित प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक तथा अन्य प्रहरी अधिकृत र कर्मचारीको उपस्थिति थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बढुवा भएका महरलाई बधाई दिँदै आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेको छ ।

0 Comments