१३ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा परिचालित हुने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन दिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित बिदाइ तथा फेरि भेटौँला कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिए । प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी तनहुँ जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा सरुवा भएका छन्। 

उनले सडकमा खटिने ट्राफिक प्रहरीको बोली, भाषा र व्यवहार सधैँ सभ्य हुनुपर्ने बताउँदै सवारी आवागमन सहज बनाउनु र नागरिकलाई आवश्यक सहयोग गर्नु प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गरे ।

“सडकमा खटिने ट्राफिक प्रहरीले सधैँ नागरिकमैत्री व्यवहार गर्नुपर्छ । बोली, भाषा र व्यवहार सभ्य हुनुपर्छ । सवारी आवागमन सुचारु गर्नु र नागरिकलाई सहयोग गर्नु हाम्रो प्रमुख दायित्व हो”, उनले भने ।

सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिए । “ट्राफिक प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्छ । सवारी व्यवस्थापन र नागरिकसँगको मैत्रीपूर्ण व्यवहार नै हाम्रो प्रमुख लक्ष्य र उद्देश्य हो”, उनले भने।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका विभिन्न वृत्तका प्रमुख तथा ट्राफिक प्रहरी अधिकारीको सहभागिता थियो । 

0 Comments