२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाले मेजरलाई प्रहरी वृत्तमा बुझायो

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सेनानी राजेन्द्र शाहीलाई प्रहरीसमक्ष उपस्थित गराएको छ ।

कार्तिक १५ गते सामाखुसिस्थित जुवा खालबाट पक्राउ परेका नेपाली सेनाका सेनानी(मेजर)शाहीलाई अनुसन्धानका लागि नेपाली सेनाले महानगरीय प्रहरी वृत्त, महाराजगन्जमा बुझाएको हो ।

उनलाई मिति गत कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं.१० सामाखुशीस्थित खरीबोट इलाकाबाट जुवामा संलग्न रहेको भनी नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएको थियो ।

अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, महाराजगञ्‍जबाट सेनानी शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भएपछि उपस्थित गराईको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारबाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दै आइरहेको सेनाले जनाएको छ । ुनीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको छ जारी विज्ञप्तिमा भनिएको छ सोही बमोजिम गैर कानुनी कार्यमा संलग्न सैनिक व्यक्तिहरू उपर सैनिक ऐन बमोजिम कारबाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा अनुसन्धानमा सहयोग पुर्‍याउन संलग्न सैनिक व्यक्तिलाई उपस्थित गराउने गरिएको छ ।ु