२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनका लागि दाङमा चार सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी परिचालन

अ+ अ-

दाङ । दाङमा हुने दुई स्थानको उपनिर्वाचनका लागि चार सय कर्मचार र दुई हजार सरक्षाकर्मी खटिने भएका छन् । चुनावमा खटिने कर्मचारीलाइ आइतबार र सोमबार तालिमको व्यवस्था गरिने जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङको दुई स्थानका ३४ मतदानस्थल र ८२ केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम दिइने भएको छ । निर्वाचनमा चार सय १० कर्मचारी र तीन सय २६ स्वयमसेवक पनि खटिने छन् ।
मतदानस्थलमा मंसिर ११ गतेदेखि अधिकृत र सहायक मतदान अधिकृत केन्द्रमा खटिने छन् ।

निर्वाचनको अवधिमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, १६४ जना सहायक कर्मचारी र ८२ सहयोगी खटिने छन् । यस्तै तीन सय २६ जना कर्मचारी स्वयमसेवकका रुपमा खटाइने भएको छ भने मतदाता शिक्षा कार्यक्रम पनि जारी छ ।

दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को ९२० र घोराही १६ का लागि २ हजार सुरक्षाकर्मी परिचालन हुने भएका हुन् ।

२२ स्थानमा अस्थायी क्याम्प नै राखेर सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समिति दाङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी दुई हजार सुरक्षाकर्मी परिचालन गरिने छन् ।
दुई हजार सुरक्षाकर्मीसँगै २६ वटा सवारीका साधान समेत प्रयोग गरेर सुरक्षाकर्मी परिचालन हुने छन् ।