२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ चलाउने भएका छन् ।

सुशासनका लागि सरकारलाई घच्घच्याउन र जनतालाई शशक्तिकरण गर्ने उदेश्यले उनले आफ्नै संयोजकत्वमा ‘हाम्रो नेपाल सुशासन अभियान’ स्थापना गर्न लागेका हुन् ।

उनले उक्त अभियानको बिहिबार त्रिपुरेश्वरमा एक कार्यक्रमको आयोजना गरि औपचारिक घोषणा गरिने सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

खरेलले यसअघि ‘हाम्रो नेपाली हाम्रो नेपाल’ नामको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । तर युवा अभियन्ता ज्ञानेन्द्र शाहीसँग कुरा नमिलेपछि अन्तिम समयमा आएर उनी सो अभियानबाट पछि हटेका थिए ।

खरेलको नयाँ अभियानमा देवेन्द्र सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादवलगायत छन् । नेपाल प्रहरीमा २९ वर्ष सेवा गरेका खरेलले डेढ वर्षअघि राजीनामा दिएका थिए ।