२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित

'कतै खुसी कतै दुख, तिन दिन देखी हवाई सेवा अवरुद्ध'

अ+ अ-

डोल्पा । चैत्र महिनाको आगमन सँगै डोल्पा लगायत हिमाली जिल्लामा भारी हिमपात भएको छ । निरन्तर तिनदिन देखी परेको वर्षापछि डोल्पामा २ हजार मिटर भन्दा माथिका सबै क्षेत्रमा हिउँ जमेको छ ।

मङ्सिर देखी हिउँ परे पनि जम्न नसकेको डोल्पामा भने यस पटक चैत्रमा हिउँ जमेर सेताम्मे भएको छ । चैत्रमा परेको हिउँबाट सबैभन्दा धेरै माथिल्लो डोल्पा प्रभावित भएको छ ।

माथिल्लो डोल्पामा २ फिट भन्दा धेरै जमेको आँकलन गरिएको छ । माथिल्लो डोल्पाका शे–फोक्सुन्डो गाउँपालिका,डोल्पो बुद्ध गाउँपालिका र छर्काताङसोङ गाउँपालिकाका नागरिकहरू हिउँको नाका बन्दीमा परेका छन् ।

करिब ५६ सय मिटर उचाइका पासहरू हिउँले ढाकेपछि आवतजावत बन्द भएको स्थानीय धावाक्याल्जेन लामाले बताए । उनले भने चैत्रमा आएको हिउँले आमी मर्कामा पर्छौ हिउँ पहिरोले चौँरी बगाउँछ सबै सत्यानाश हुन्छ निकै चिन्तित भएको सुनाए ।

हरेब वर्ष माथिल्लो डोल्पाका कृषकका चौँरी हिउपहिरोले बगाउने गरेको छ । त्यसैगरी तल्लो डोल्पाका कृषकहरू भने खेतीपातीको मुखैमा हिउँ परेपछि खुसी भएका छन् । हिउँ र पानी परेपछि खेतीपाती गर्न सहज हुने भन्दै तल्लो डोल्पाका सबै कृषकहरू खुसी भएको स्थानीय नन्दबहादुर लामाले जानकारी दिए ।

माटो खुकुलो हुने र खेती छिटै उम्रिने भन्दै कृषकहरू खुसी भएको बताए । हिमपातले डोल्पाको जनजीवन प्रभावित भएको छ । चिसो माइनस १७ डिग्री सम्म पुगेको छ । निरन्तरको हिमपात र पानीले तिन दिनदेखी जुफाल विमानस्थलमा हवाई उडान हुन सकेको छैन ।

हवाई उडान नभएपछि जुफाल विमानस्थलमा यात्रुहरू अलपत्र परेका छन् । मौसममा सुधार आउन अझै केही दिन लाग्ने सङ्केत देखिएपछि यात्रुहरू पैदल मार्ग प्रयोग थालेको जुफाल विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

हिमपात र वर्षले चिसो ह्वात्तै बढेपछि बालबालिका र वृद्धावृद्धलाइ न्यानोगरी बस्न चिकित्सकले आग्रह गरेका छन् । चैत्रमा परेको हिउँ खेल्न मानिसहरु निकै तँछाडमछाड गरेको देख्न पाइन्छ ।