१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहले डिजिटल सर्टिफिकेट राख्नु परे सामान्य प्रशासन मन्त्रालयलाई सोध्नु पर्ने

अ+ अ-

काठमाडौँ । स्थानीय तहहरूले प्रयोग गर्ने वेबमा आधारित सफ्टवेयरहरूमा कुनै पनि नयाँ डिजिटल सर्टिफिकेट राख्नु परेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सोध्नु पर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सचिव स्तरीय निर्णयबाट यस्तो व्यवस्था गरेको हो ।

मन्त्रालयले स्थानीय तहको आर्थिक कार्य प्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपकता कायम गर्न तथा पारदर्शिता र जबाफदेहिता प्रवर्द्धन गर्न त्यस्तो क्षेत्रमा प्रयोग गर्नुपर्ने सूचना प्रविधिको ढाँचा मन्त्रालयले तोक्न सक्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० अनुसार सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस